प्रवेश परीक्षाको आवेदन फारम भर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना - पूर्वाञ्चल विश्वविद्यालय

Exam 21 May 2019 1965

Urgent notice of PUCMAS for Entrance Examination Form Fill-up

पूर्वाञ्चल विश्वविद्यालय à¤šà¤¿à¤•à¤¿à¤¤à¥à¤¸à¤¾à¤¶à¤¾à¤¸à¥à¤¤à¥à¤° संकाय

स्नातकोत्तर तहका शैक्षिक कार्यकमहरुको

 à¤ªà¥à¤°à¤µà¥‡à¤¶ परीक्षाको आवेदन फारम भर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना

पूर्वाञ्चल विर्श्वावद्यालय चिकित्साशास्त्र संकाय अन्तगत आँगिक क्याम्पस Purbanchal University College of Medical and Allied Science (PUCMAS) गोठगाउँ, मोरङ्गमा शैक्षिक सत्र २०७५/०७६ का लागि स्नातकोत्तर तहको सेमेष्टर प्रणाली अन्तर्गत २ वर्षे  MPH (Public Health Service Management र  Health Promotion and Education) तथा Master in Pharmacy in Clinical Pharmacy (M. Pharmacy) शैक्षिक कार्यकमहरूमा नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा संचालन गरिने भएकोले उल्लेखित शैक्षिक कार्यकमहरूमा भनां हुन चाहने इच्छुक आवेदक परीक्षार्थीहरुले PUCMAS मा आवेदन फारम भरी बुझाउन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

१. प्रवेश परीक्षा शुल्क : रु २००१ (दुई हजार मात्र)

२. प्रवेश परीक्षा फारम भर्ने र भराउने अन्तिम म्याद :

क)। इच्छुक आवेदक परीक्षार्थीहरूले PUCMAS मा मिति २०७६।२२२ गते बुधवार सम्ममा तोकिएको शुल्क एंव आवश्यक कागजातहरू समावेश गरी निर्धारित आवेदन फारम भरी सम्बन्धित कलेजमा बुझाइसक्नु पर्नेछ ।

ख)। सम्बन्धित कलेजले मिति २०७६/२/ २४ गते शुकवार दिनको १ बजे भित्र आवेदित परीक्षार्थीहरुको आवेदन फारम, आवेदन फारम संगै सम्बन्धित परीक्षार्थीहरूले बुझाएको आवश्यक शैक्षिक प्रमाणपत्र वा अन्य कागजातहरुलाई क्याम्पस र कलेजबाट प्रमाणित गरी सो को प्रर्माणत फोटोकपी आवेदकहरुको नामावली विवरण वर्णानुकम (Alphabetical Order) शैक्षिक प्रमाणपत्रहरुको स्पष्ट कुल प्राप्ताङ्क प्रतिशत खुलेको र नियमानुसारको शुल्क रकम नावल बैंक स्थित पूर्वाञ्चल विर्श्वावद्यालय परीक्षा व्यवस्थापन कार्यालयको खाता नम्बर ०७०६०१०३१०८०३ मा जम्मा गरेको सक्कल बैंक भौचर लगायत कलेजको आधिकारिक पत्र सहित पू.वि परीक्षा व्यवस्थापन कार्यालय विराटनगरमा अनिवार्य रुपमा बुझाइ सक्नु पर्ने छ । साथै दोव्वर दस्तुर तिरी मिति २०७६,/०२/२७ गते सोमवार सम्ममा सम्बन्धित शैक्षिक संस्था मार्फत परीक्षार्थीले फारम भर्न सक्ने छन्‌ र सो दोब्बर दस्तुर वापत बुझाएका फारमहरु सम्बन्धित शैक्षिक संस्थाले मिति २०७६/०२/ २५गते बुधवार दिनको १ बजे भित्र पूवि परीक्षा व्यवस्थापन कार्यालयमा आनवार्य बुझाइ सक्नु पर्ने छ।

ग) रीत नपुगी आएका परीक्षार्थीहरुको परीक्षा रद्द भएमा सो को जिम्मेवार सम्बन्धित परीक्षार्थी वा कलेज नै हुने छ।

घ) आवेदन फारमको पछाडि पट्टी (सम्बन्धित क्याम्पसले अनिवार्य विवरण भरी प्रर्माणत गर्नु पर्ने प्रमाणपत्रहरुको विवरण आनवार्यरुपमा उल्लेख गरी आवेदकको हस्ताक्षर सम्बन्धित कलेजले प्रमाणित गरी पठाउनु पर्ने छ । यसरी प्रमाणित नभएका फारमहरु रद्द गरिने छ र सो को जिम्मेवार सम्बन्धित परीक्षार्थी वा कलेज नै हुने छ । 

३. छात्रवृत्ति र सो सम्बन्धि व्यवस्था:- पू.बि. नियमानुसारको छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ । बिस्तृत जानकारीका लागि www.puexam.edu.np मा हेर्न सकने छ ।

४. प्रवेश परीक्षाको मिति, समय र केन्द्र तथा अन्य जानकारी पाछि प्रकाशित गरीने छ ।

५. शैक्षिक कार्यकमका लागि न्यूनतम शैंक्षक योग्यता:

क) M.P.H: Applicants m u st have passed the Bachelor Degree in the field of health Sciences (B.P.H, PBBN, B.Sc. Nursing, MBBS), as recognized by Purbanchal University with minimum of CGPA 2.00 or 50% in aggregate.

ख) M. Pharmacy: Applicants must have passed the Bachelor of Pharmacy from recognized University with minimum of CGPA / SGPA 2.5 or 50% in aggregate with one year of Pharmacy Practice experience (for example work experience in hospital/community/Industry/analytical lab/Academia etc.)

बिस्तृत जानकारीका लाग Purbanchal University College of Medical and Allied Science (PUCMAS) गोठगाउँ, मोरङ्गमा सम्पर्क गर्नुहुन जानकारी गराइन्छ ।

प्रवेश परीक्षा मूल समिति

पूर्वाञ्चल विश्वविद्यालय

Comments